Lokantar
नेपाल बुद्धिचाल महासंघका पदाधिकारीहरूले आफ्नै नेतृत्वमाथि आर्थिक अपारदर्शिता, विधानको बेवास्ताजस्ता गम्भीर आरोप लगाउँदै अविश्वासको प्रस्ताव पेश गरेका छन् । उनीहरूले महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाले महासंघको विधान विपरीत गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका हुन् । ‘अध्यक्ष महर्जन र महासचिव लामाको मनोमानीका कारण लामो समयदेखि नेपाल चेस खेल साँघुरो घेरामा रहेको अनुभव हामीले गरेका छौँ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष दीपेन राईले भने । उपाध्यक्ष धनबहादुर...
Go to News Site