सत्तारुढ दल रास्वपाले स्थापना भएको चारवर्षपछि पहिलो महाधिवेशन गर्दैछ । प्रथम महाधिवेशनको मिति नजिकिएसँगै निर्वाचित पदाधिकारीका आकांक्षीहरू प्रति कौतुहलता छाएको छ ।