आर्थिक सुशासनमा अब्बल बन्दै शून्य बेरुजुमा सोलुदूधकुण्ड | Collector
Gorkhapatra
आर्थिक सुशासनमा अब्बल बन्दै शून्य बेरुजुमा सोलुदूधकुण्ड
सन्तोष राउत सोलुखुम्बु, जेठ ५ गते । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका आर्थिक वर्ष २०८१-८२ मा आर्थिक सुशासनमा अब्बल बन्दै बेरुजु शून्य प्रतिशत बनाएको छ । अघिल...