सुशासन र मध्यम वर्गको विस्तार सरकारको मुख्य प्राथमिकता : अर्थमन्त्री वाग्ले | Collector
Onlinekhabar
सुशासन र मध्यम वर्गको विस्तार सरकारको मुख्य प्राथमिकता : अर्थमन्त्री वाग्ले
‘हाम्रो शीर्ष प्राथमिकता सुशासन नै हो । ई–गभर्नेन्स, डिजिटल डेलिभरी र कार्यसम्पादन सम्झौता जस्ता विषय केवल प्रविधि मात्र नभई राज्य सञ्चालनको संस्कार परिवर्तन गर्ने आधार हुन्,’ वाग्लेले भनेका छन् ।