Onlinekhabar
४ जेठ, काठमाडौं । सन् २०१८ को फिफा विश्वकपको अन्तिम–१६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्यो । अर्जेन्टिनाको यात्रा अन्तिम–१६ बाटै रोकिदिन फ्रान्सका स्टाइकर किलियन एमबाप्पेले उत्कृष्ट भूमिका खेले । खेलको १३औं मिनेटमा पेनाल्टीमार्फत फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । अर्जेन्टिनी डिफेन्डरले स्टाइकर एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । त्यतिबेला एमबाप्पेले ३७ […]
Go to News Site