६ जना सहसचिवको सरुवा भएको छ । सरुवा सूचीअनुसार पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर पठाइएको छ।