फडिन्द्र अधिकारीलेखनाथ, जेठ ५ गते । साहित्यकार एवम् राजनीतिज्ञ मोहनविक्रम सिंहलाई २०८२ सालको गोकुल वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गमले सञ्चालन गर्ने यो पुर...