Collector
झापाको अर्जुनधारामा महिलाको हत्या, एक जना पक्राउ | Collector
झापाको अर्जुनधारामा महिलाको हत्या, एक जना पक्राउ
Onlinekhabar

झापाको अर्जुनधारामा महिलाको हत्या, एक जना पक्राउ

विवादका क्रममा गौतमले काजललाई धक्का दिएका थिए । धक्काका कारण भुइँमा लडेकी काजलको टाउकोमा गम्भीर चोट लागेको थियो ।

Go to News Site