RatoPati
काठमाडौँ । झन्डै एक वर्षको गलफती र विवादपछि नेकपा एमालेले अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिएको छ । नौ महिना अघिको आफ्नै निर्णय आश्चर्यजनक रूपमा उल्ट्याउँदै एमालेले भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय
Go to News Site