Lokantar
नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले न्यायपालिकाभित्र हुने अनियमितता, ढिलासुस्ती र विचौलिया प्रवृत्तिविरुद्ध ‘जिरो टोलरेन्स’ नीति अपनाउने घोषणा गरेका छन् । प्रधानन्यायाधीशको पदभार ग्रहण गरेपछि मंगलबार साँझ सर्वोच्च अदालतमा सञ्चारकर्मीसँगको सम्बोधनमा उनले न्यायपालिकाको स्वतन्त्रता, सुशासन र जनविश्वासलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका हुन् । उनले न्यायपालिकाको संस्थागत स्वतन्त्रता र न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा कुनै हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारे । ‘न्यायपालिकाको स्वतन्त्रता...
Go to News Site