Collector
श्रम कानूनका विज्ञलाई न्यायालयको कमान्ड, को हुन् प्रधानन्यायाधीश शर्मा? | Collector
श्रम कानूनका विज्ञलाई न्यायालयको कमान्ड, को हुन् प्रधानन्यायाधीश शर्मा?
Lokantar

श्रम कानूनका विज्ञलाई न्यायालयको कमान्ड, को हुन् प्रधानन्यायाधीश शर्मा?

सर्वोच्च अदालतले मंगलबार नयाँ प्रधानन्यायाधीश पाएको छ । सर्वोच्चका न्यायाधीश डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सर्वोच्च न्यायिक पदमा नियुक्त गरेका हुन् । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ दिलाए । प्रधानन्यायाधीश नियुक्त भएका शर्माले शपथपछि मंगलबार बेलुका नै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका छन्...

Go to News Site