RatoPati
काठमाडौँ । युनिग्लोब प्रिमियर स्कुल/कलेजले क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ।विद्यार्थीहरूलाई शारीरिक अभ्यास गर्दै व्यवसायिक खेलकुदका लागि पूर्वतयारी समेत गर्ने उद्देश्यसहित युनिग्लोबले काठमाडौँको बानेश्वरस्थित आफ्नै प्राङ्गणमा एकेडेमी सञ्चालन गरेको हो। उक्त एकेडेमीको उद्घाटन सोमबार अमेरिकी राष्ट्रिय टोलीका
Go to News Site