ग्यास बुलेटको ठक्करबाट बाबु-छोरीको मृत्यु | Collector
Gorkhapatra
ग्यास बुलेटको ठक्करबाट बाबु-छोरीको मृत्यु
खेमराज सापकोटारानी, जेठ ५ गते । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको मृत्यु भएको छ ।हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँद...