Lokantar
संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को अन्त्यसम्म करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ । फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०२३ को सेप्टेम्बरयता करिब ५९ लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन् । यो सङ्ख्या अफगानिस्तानको कुल जनसङ्ख्याको करिब १० देखि १२ प्रतिशत मानिन्छ । प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो चार महिनामै करिब ६ लाख अफगानी इरान र पाकिस्तानबाट फर्किएका छन् । आगामी आठ महिनामा इरानबाट १७ लाख र पाकिस्तानबाट ११ लाख न...
Go to News Site