काठमाडौँ, जेठ ७ गते । उच्च क्षमताको विद्युत् प्रसारण तार (हाइटेन्सन लाइन) मुनि घर तथा टहरा बनाउने प्रवृत्ति देशभर झाँगिएको छ । हाइटेन्सनमुनिका जग्गाधनीले नेपाल विद्युत् प्राधिकरणबा...