झन्डै सात सय जना सहकारीपीडितको रकम फिर्ता | Collector
Gorkhapatra
झन्डै सात सय जना सहकारीपीडितको रकम फिर्ता
गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ ७ गते । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता दिन सुरु गरेसँगै पहिलो चरणमा पाँच वटा सहकारीका ६८८ जना पीडित बचतकर्ताले आफ्नो ब...