RatoPati
चेक गणतन्त्रका महिला फुटबल क्लबका प्रशिक्षक पेट्र भ्लाखोभ्स्कीलाई आफ्ना खेलाडीहरूको चेन्जिङ रुममा गोप्य रूपमा भिडियो खिचेको आरोपमा आजीवन प्रतिबन्ध लगाइएको छ । रोयटर्सका अनुसार, युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले भ्लाखोभ्स्कीमाथि आजीवन प्रतिबन्ध लगाएको जनाएको छ ।
Go to News Site