कर्णालीमै सबैभन्दा कम बेरुजु दार्मा गाउँपालिकामा, त्रिवेणी दोस्रो | Collector
Gorkhapatra
कर्णालीमै सबैभन्दा कम बेरुजु दार्मा गाउँपालिकामा, त्रिवेणी दोस्रो
शंकर केसीशारदा (सल्यान), जेठ ७ गते । कर्णाली प्रदेशका स्थानीय तहमध्ये सल्यानको दार्मा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने पालिका बनेको छ । यस्तै, दोस्रो कम बेरुजु हुने पालिका पनि सल...