Onlinekhabar
७ जेठ, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ९ को कार्यालय र फुलकुमारी मेमोरियल होस्पिटलको समन्वयमा आयोजित एकदिने स्वास्थ्य शिविरबाट ४३० जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन् । शिविरमा बिरामीहरूलाई औषधिसमेत नि:शुल्क वितरण गरिएको आयोजकले जनाएको छ । वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा महिला प्रसूति तथा स्त्री रोगका १०० जना, बाल रोगका १०० जना, […]
Go to News Site