Onlinekhabar
७ जेठ, सप्तरी । भारतको सहयोगमा सप्तरीको सुरुङ्गा–१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयको तीनतले भवन निर्माण भएको छ । भारतीय दूतावासको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत साझेदारीमा तीन करोड १४ लाख ९ हजार ६४० रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको हो । सूर्यकुण्ड/गोपीकृष्ण जेभीले निर्माण गरेको उक्त भवन समयमै सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार […]
Go to News Site