गुनासो नआउने गरी सेवा दिन अस्पताललाई मुख्यमन्त्री पाण्डेको आग्रह | Collector
Gorkhapatra
गुनासो नआउने गरी सेवा दिन अस्पताललाई मुख्यमन्त्री पाण्डेको आग्रह
नवराज नेपालीबागलुङ (गलकोट), जेठ ७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालहरूले बिरामीबाट गुनासो नआउने गरी सेवा दिन आग्रह गर्नुभएको छ । धौलागिरि प्रादेशिक अ...