RatoPati
काठमाडौँ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रणालीबाट योग्य व्यक्ति छनोट गर्ने प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयद्वारा
Go to News Site