Lokantar
कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर तीन दशमलव एक प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरद्वारा आयोजित प्रादेशिक लेखा अनुमान सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा पहिलो छदेखि आठ महिनाको तथ्याङ्क प्रयोग गरेर यस्तो निष्कर्ष निकालिएको जानकारी दिइएको हो । प्रदेशमा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव एक प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले जानकारी दिए । उनले लेखा ...
Go to News Site