Lokantar
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै छ । दिउँसो ३ बजे बस्ने प्रदेशभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने छन् । यसपटकको नीति तथा कार्यक्रममा कोशी प्रदेश सरकारले केही नयाँ र जनमुखी योजनाहरूलाई प्राथमिकतामा राखेको छ । विशेषगरी सरकारी स्तरबाटै सुधार केन्द्र स्थापना गर्ने योजनालाई यसपटक प्राथमिकतामा राखिएको उनले बताए । हाल निजी क्षेत्रबाट मात्र लागूऔषध प्रयोगकर्ताका लागि स...
Go to News Site