Lokantar
संयुक्त राज्य अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति एवं क्रान्तिकारी नेता राहुल क्यास्ट्रोविरुद्ध सन् १९९६ मा दुईवटा अमेरिकी विमान खसालेको र चार जनाको हत्या गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ। बुधबार सार्वजनिक गरिएको यस अभियोगमा ९४ वर्षीय क्यास्ट्रो र अन्य पाँच जनामाथि अमेरिकी नागरिकहरूको हत्या गर्ने षड्यन्त्र र विमान नष्ट गरेको आरोप लगाइएको छ। मियामीस्थित फ्रिडम टावरमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले यस ऐतिहासिक कानुनी कदमको घोषणा गरेका हुन्। उनले क्यास्ट्रोविरुद्ध बदला नभई न्यायका...
Go to News Site