गजेन्द्र गुरुङखजुरा, जेठ ७ गते । बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित च्यामा गाउँलाई औपचारिक रूपमा ‘नमुना थारु गाउँ’ घोषणा गरिएको छ । थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा तथा ज...