इरान युद्धमा अमेरिकाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त, साढे ४ खर्ब खर्च | Collector
Onlinekhabar
इरान युद्धमा अमेरिकाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त, साढे ४ खर्ब खर्च
सबैभन्दा बढी क्षति ड्रोनतर्फ भएको छ । कुल २५ वटा ड्रोन ध्वस्त भएका छन्, जसमा २४ वटा एमक्यु-९ रिपर र एउटा एमक्यु-४सी ट्राइटन छन् । यसबाहेक अन्य ११ वटा विमान पनि पूर्ण रूपमा नष्ट वा क्षतिग्रस्त भएका छन् ।