बागलुङका मकैबालीमा फौजी किराको प्रकोप, किसान चिन्तित | Collector
Gorkhapatra
बागलुङका मकैबालीमा फौजी किराको प्रकोप, किसान चिन्तित
अर्जुन कार्कीकाठेखोला (बागलुङ), जेठ ७ गते । बागलुङमा मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् । अमेरिकन फौजी किराको प्रकोपका कारण मकैका बोटहरू सखाप हुन थालेप...