रमेश विश्वकर्मा गुल्मी, जेठ ७ गते । कारागार कार्यालय गुल्मीमा हाल १०२ जना कैदीबन्दी रहेका छन्। वि सं २०२४ सालमा स्थापना भएको तम्घासस्थित यस कारागारको क्षमता २० जना पुरुष र पाँच जना...