फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु | Collector
Gorkhapatra
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
फडिन्द्र अधिकारीलेखनाथ, जेठ ७ गते । कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडाँड...