फुटपाथमा पार्किङ गर्ने सवारीसाधनमाथि कारबाही | Collector
Gorkhapatra
फुटपाथमा पार्किङ गर्ने सवारीसाधनमाथि कारबाही
सन्तोष सुवेदीकास्की, जेठ ७ गते । पोखराको बजार क्षेत्रमा फुटपाथमा पार्किङ गरिएका सवारीसाधनमाथि धमाधम कारबाही गरिएको छ । फुटपाथमा पार्किङ गर्ने सवारीसाधनविरुद्ध आक्रामक रूपमा कारबाही...