न्यूनस्तरको डाबर हनी बजारबाट फिर्ता गर्न निर्देशन | Collector
Gorkhapatra
न्यूनस्तरको डाबर हनी बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौँ, जेठ ७ गते ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भेटिएको डाबर ब्रान्डको मह बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।विभागले खाद्य पदार्थ फिर्ता (रिकल) सम...