Collector
दरबारमार्गमा एक्सट्रिम स्याटर्डे स्ट्रिट फेस्टिभल हुने | Collector
दरबारमार्गमा एक्सट्रिम स्याटर्डे स्ट्रिट फेस्टिभल हुने
Lokantar

दरबारमार्गमा एक्सट्रिम स्याटर्डे स्ट्रिट फेस्टिभल हुने

काठमाडौंको दरबारमार्गमा फेरि एकपटक सांगीतिक तथा मनोरञ्जनात्मक रौनक छाउने भएको छ। जेष्ठ ९ गते (मे २३, २०२६) का दिन '१९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल' को भव्य आयोजना हुने भएको हो। यस वर्ष 'एक्सट्रीम इनर्जी ड्रिङ्क'को मुख्य प्रायोजन रहेको महोत्सवलाई 'एक्सट्रीम स्याटर्डे'को नामबाट अझ ऊर्जावान् रूपमा प्रस्तुत गर्न लागिएको आयोजकले जनाएको छ। दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा संयुक्तरूपमा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई निःशुल्क रूपमा भरपुर मनोरञ्जन दिने लक्ष्य रा...

Go to News Site