RatoPati
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सरकारले जारी गरेको निर्देशिका अनुसार विद्यालयमा पाठ्य घण्टा र कार्य घण्टाबिच तालमेल नमिलेको बताएकी छन् । प्रतिनिधिसभाको जारी बैठकमा सांसद शर्माले सरकारको यो निर्णयले शिक्षण संस्थामा नराम्रो
Go to News Site