Lokantar
प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले बाँदर आतंक नियन्त्रणका लागि सरकारलाई सात दिनको अल्टिमेटम दिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राईले सात दिनभित्र बाँदर समस्या समाधानको स्पष्ट योजना नल्याए सदन चल्न नदिने चेतावनी दिएका हुन् । सांसद राईले बिहान १० बजे धनकुटाबाट आएको एक स्थानीयको टेलिफोन गुनासो संसद्मा सुनाएका थिए । बार्दलीमा राखेको बच्चाको लुगा बाँदरले लगेको र शान्तिपूर्वक भात खान समेत नदिएको गुनासो आएको उल्लेख गर्दै उनले आम नागरिकलाई आफूले यसको जवाफ कसरी दिने भन्दै सरकारलाई...
Go to News Site