कविराज घिमिरे हिले, जेठ ७ गते । चौबिसे गाउँपालिकाको राजारानीमा सम्पन्न १३ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट आयोजकले ५ लाख ३५ हजार ५ सय ५६ रुपियाँ नाफा गरेको जनाएको छ...