बडकी पोखरी मुसैली सौन्दर्यीकरण योजना ६ वर्षदेखि अलपत्र | Collector
Onlinekhabar
बडकी पोखरी मुसैली सौन्दर्यीकरण योजना ६ वर्षदेखि अलपत्र
काम सुरु भएको झन्डै ६ वर्ष पुग्नलाग्दा पनि पोखरी सौन्दर्यीकरण अधुरै छ । चारैतिर अधुरा पर्खाल र छरपष्ट निर्माण सामग्रीले गाउँवासीको आशाभन्दा उपहास गरेजस्तो देखिन्छ ।