Lokantar
भारतले घरेलु चिप उद्योग विकास गर्ने आफ्नो प्रयासलाई तीव्र बनाइरहेका बेला टाटा इलेक्ट्रोनिक्स र डच चिप बनाउने उपकरण निर्माता कम्पनी एएसएमएलले एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअन्तर्गत भारतको गुजरात राज्यमा देशकै पहिलो फ्रन्ट-एन्ड सेमिकन्डक्टर फ्याब्रिकेसन प्लान्ट निर्माण गरिनेछ। दुवै कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार, नेदरल्याण्ड्सको यस प्रविधि जायन्टको अत्याधुनिक प्रविधिले टाटा इलेक्ट्रोनिक्सको गुजरातमा योजनाबद्ध ३०० मिलिमिटरको सेमिकन्डक्टर फ्याब्रिकेसन प्लान्टलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। नयाँ दिल्लीले ...
Go to News Site