प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन | Collector
Gorkhapatra
प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन
म्याग्दी, जेठ ७ गते । म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ । सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्या...