Collector
४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता १४ जेठदेखि | Collector
४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता १४ जेठदेखि
Onlinekhabar

४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता १४ जेठदेखि

७ जेठ, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता १४ देखि १७ जेठसम्म राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीसहित कुल ११६ खेलाडीको सहभागिता रहने जानकारी दिएको हो । सात प्रदेशबाट १०-१० जना गरी ७०, तीन विभागीय […]

Go to News Site