Onlinekhabar
७ जेठ, काठमाडौं । सरकारले ‘म्याग्नेसियम ग्लाइसिनेट’युक्त कुनै पनि आहारपूरक खाद्य पदार्थ नेपालमा बिक्री–वितरणको अनुमति नदिएको प्रष्ट पारेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै हाल विभिन्न सामाजिक सञ्जालहरूमा म्याग्नेसियम ग्लाइसिनेट सम्बन्धी भ्रमपूर्ण विज्ञापन प्रकाशित भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागका अनुसार ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ […]
Go to News Site