RatoPati
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ संगम टोलमा बिहीबार बिहान एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट स्थानीय २९ वर्षीया सुमा राई गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार स्थानीय रबिन्द्र पौडेलको घरको आँगनमा बिहान
Go to News Site