ज्याद्रो कक्रोज, के मान्छेले अब उसँगै बाँच्नुपर्छ ? | Collector
Onlinekhabar
ज्याद्रो कक्रोज, के मान्छेले अब उसँगै बाँच्नुपर्छ ?
यिनीहरू दिसा-पिसाब, ढल र फोहोर ठाउँमा बस्छन् । त्यहाँबाट हिँड्दै आएर हाम्रो भान्साको खाना, भाँडाकुँडा वा खानेकुरामा दौडिँदा खतरनाक कीटाणुहरू त्यहीँ छोडिदिन्छन् ।