Onlinekhabar
७ जेठ, काठमाडौं । अघिल्लो दिन ३० अंक बढेको सेयर बजार बिहीबार १२.३६ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २७४२ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो । आज बजार दिनभरजसो रातो अंकमा […]
Go to News Site