Lokantar
प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राख्न माग गर्दै विपक्षीले संसद् अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि भन्दै स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले बिहीबार दिउँसो प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीसँग छलफल गरेपछि सभामुखले विपक्षी दलका सचेतकहरूसँग परामर्श गरेका छन् । तर, १५ मिनेटका लागि भन्दै पौने ३ बजे स्थगित भएको बैठक सवा ४ बजेसम्म शुरू भएको छैन । नेकपा एमालेका एक सांस...
Go to News Site