Collector
विपक्षी दलको नारावाजीबीच सभामुखले चलाए संसद्, छलफल नै नगरी प्रस्ताव स्वीकृत | Collector
विपक्षी दलको नारावाजीबीच सभामुखले चलाए संसद्, छलफल नै नगरी प्रस्ताव स्वीकृत
Lokantar

विपक्षी दलको नारावाजीबीच सभामुखले चलाए संसद्, छलफल नै नगरी प्रस्ताव स्वीकृत

नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको विरोध र नारावाजीकाबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक चलाएका छन् । संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्नुपर्ने मागसहित विपक्षी दलले विरोध गरेपछि बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो । दोस्रो बैठकमा विपक्षी दलको नारावाजीकाबीच सभामुखले कानून मन्त्रीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए । विपक्षीको नारावाजीबीच सभामुखले छलफलका लागि सांसदको नाम मागे । तर, कसैले टिप...

Go to News Site