Collector
कोशी प्रदेशको नीति तथा कार्यक्रम- सुरुङमार्गदेखि रेलमार्गसम्मका महत्त्वाकांक्षी योजना | Collector
कोशी प्रदेशको नीति तथा कार्यक्रम- सुरुङमार्गदेखि रेलमार्गसम्मका महत्त्वाकांक्षी योजना
Lokantar

कोशी प्रदेशको नीति तथा कार्यक्रम- सुरुङमार्गदेखि रेलमार्गसम्मका महत्त्वाकांक्षी योजना

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार बसेको कोशी प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रस्तुत गरेको कार्यक्रममा पर्यटन, पूर्वाधार, सुशासन र कृषिलाई उच्च प्राथमिकतामा राखिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा तमोर–लेउती सुरुङमार्ग, केचना–सगरमाथा द्रुतमार्ग र चतरा–चौरीखर्क (लुक्ला) रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ । पर्यटन प्रवर्द्धनका लागि सरकार...

Go to News Site