Collector
संसद्‌मा सम्बोधन गरिदिन प्रधानमन्त्री बालेनलाई सांसद आशिका तामाङको आग्रह | Collector
संसद्‌मा सम्बोधन गरिदिन प्रधानमन्त्री बालेनलाई सांसद आशिका तामाङको आग्रह
Lokantar

संसद्‌मा सम्बोधन गरिदिन प्रधानमन्त्री बालेनलाई सांसद आशिका तामाङको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले संसद्‌मा आएर सम्बोधन गरिदिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई आग्रह गरेकी छन् । उनले प्रधानमन्त्री नआएको भनेर विपक्षी दलले संसद् अवरोध गरिरहेको भन्दै एकपटक संसद्‌मा आएर सम्बोधन गरिदिन प्रधानमन्त्री बालेनलाई सामाजिक सञ्जालमार्फत् अनुरोध गरेकी हुन् । ‘प्रधानमन्त्री आउनुभएन भनेर २ घण्टासम्म संसद् अवरुद्ध । एकपल्ट प्रधानमन्त्रीज्यूले संसद्‌मा आएर सम्बोधन गरिदिनुहुन हार्दिक अपिल गर्दछु, कति दिनसम्म हामी संसद्हरूले घण्टौंसम्म अवरोध खेपिरहनुपर्ने हो ?&rsqu...

Go to News Site