RatoPati
गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए । यत्तिकैमा विपरीत दिशाबाट बत्तिदै आएको मोटरबोट डुङ्गालाई ठक्कर दिँदै अगाडि बढ्यो । डुङ्गामा सवार युवाहरू फेवातालमा डुबे । कोही पौडेर बच्ने प्रयास गर्दै थिए
Go to News Site