कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक : पर्यटन र पूर्वाधारलाई प्राथमिकता | Collector
Gorkhapatra
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक : पर्यटन र पूर्वाधारलाई प्राथमिकता
खेमराज सापकोटारानी, जेठ ७ गते । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पर्यटन, पूर्वाधार विकास, सुशासन, स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा का...